दफा १८
नियमहरू बनाउने अधिकार
१८. नियमहरू बनाउने अधिकार
समितिले यस आदेशको उद्देश्य पूर्तिका लागि आवश्यक नियमहरू बनाउन सक्नेछ र त्यस्ता नियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछन् ।